काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वरिष्ठताका आधारमा नभइ आफैँले न्यायाधीश छान्ने भएका छन् ।
बुधबार बिहान सर्वोच्च अदालतमा पत्रकारहरुसँग कुरा गर्दै प्रधान्यायाधीश राउतले आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिएका हुन् ।
यसअघि संवैधानिक इजलास गठन प्रक्रियामा विवाद देखिएको थियो ।









