नेपाल र चिनबिच औपचारिक बार्ता शुरु



काठमाडौं–

नेपाल भ्रमणमा आएका चिनिया राष्ट्रपतिसी जिनपिङले नेतृत्व गरेको चिनिया प्रतिनिधिमण्डल र उनका नेपाली समक्षी प्राधाअनमन्त्री केपी ओलि ले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल बिच औपचारिक बार्ता शुरु भएको छ ।

दुइ देश बिच राजधानीको होटल सोल्टीमा दुई पक्षीय वार्ता सुरु भएको हाे ।

बैठकपछि दुई देशबीच करीब १ दर्जन सम्झौता हुने बुझिएको छ ।

नेपाली पक्षको जोड नेपाल सम्म चिनिया रेल  बिस्तार रहेको छ ।

दुई दिने नेपाल भ्रमणमा रहेका चिनिया राष्ट्रपति सी भ्रमण सकेर आइतबार दिउँसो १ बजे चीन उड्ने छन्।

प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार  ५ : ५० बजे