सुपरस्टारको नयाँ अवतार :‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो



काठमाडौं । चमक, ग्ल्यामर र स्टाइलको संसारमा बिल्कुलै नयाँ अवतार–‘सुपरस्टारको नयाँ अवतार’ का रुपमा ‘टेक्नो स्पार्क गो–२’ नेपाली बजारमा सार्वजनिक भएको छ ।

अत्यधिक अपेक्षासहित सुपरस्टारको नयाँ अवतार ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रिएको हो ।

लाखौंको सपना बुझ्ने एक नायकको आगमन भएको भन्दै कम्पनीले लाखौं प्रयोगकर्ताहरूको सपना पूरा गर्ने उद्देश्यसहित ‘टेक्नो स्पार्क गो–२’ नेपालमा सार्वजनिक गरेको हो ।

टेक्नो मोबाइलका सीईओ, अरिजित तलापात्राका अनुसार प्रविधि सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता अनुरुप उच्च स्तरीय फोनका सुविधाहरूसहित नयाँ ‘टेक्नो स्पार्क गो–२’ बजारमा ल्याइएको हो ।

‘टेक्नोको मान्यता छ कि राम्रो प्रविधि सबैको पहुँचमा हुनुपर्छ। हामीले स्पार्क गो–२ मार्फत धेरै उच्च स्तरिय फोनका जस्ता सुविधाहरू जस्तै–अल्ट्रा स्मुथ १२० हर्जको स्क्रिन, र नेटवर्क नभए पनि फोन गर्न मिल्ने सुविधा यसमा छ । नेपालमा रु ११,४९९ को मूल्य कायम गरेका छौं । नेपालभरका हाम्रा ग्राहकहरूका लागि उपलब्ध यो फोन बलियो, स्मार्ट र सबैका लागि उपयोगी छ।’

गुणस्तरसँग कुनै सम्झौता नगरी डिजाइन गरिएको, यसको सुसज्जित डिजाइन र उत्कृष्ट बनावटले आत्मविश्वास र प्रिमियमनेसको अनुभव प्रदान उनको दाबी छ । सम्पूर्ण उपभोक्ता वर्गको आवश्यकतालाई मध्यनजर गरी बजारमा ल्याइएको उनले बताए ।

मुख्य विशेषताहरूः

उत्कृष्ट डिजाइनः उच्च श्रेणीका फोनहरूबाट प्रेरित ट्रेन्डी र आइकनिक डिजाइन। Ink Black, Titanium Grey, Veil White, / Turquoise Greenजस्ता आकर्षक रङहरूमा उपलब्ध यो फोनले यसलाई अद्वितीय पहिचान दिएको छ।

ब्लकबस्टर डिस्प्ले : ६.६७ इन्चको ठूलो HD±स्क्रिनमा Hz रिफ्रेस रेट को स्मूथ अनुभव रहेको छ। यसमा हरेक स्वाइपमा सिनेमा हेरेको जस्तो महसुस हुन्छ।

भरोसायोग्य अवतारः IP६४ रेटिङ का कारण यो फोन धुलो र पानीको छिटाबाट सुरक्षित छ। चाहे झरी होस् या धुलो भरिएको मौसममा,, TECNO Spark Go२ हरेक ’क्लोज–अप’ का लागि तयार रहन्छ।

सुपरहिट ब्याट्रीः ५००० mmAh को ब्याट्री जसले दिनरात नन–स्टप पर्फर्मेन्स सुनिश्चित गर्दछ।

टुटाउन नसकिने सिग्नलः यसले उत्कृष्ट सिग्नलको छनोट गर्दछ । यसको नेटवर्क बिना सञ्चार फिचर प्रयोग गरी ४०० मिटरसम्म टाढा नेटवर्क नभएको ठाउँमा समेत कल गर्न सकिन्छ।

(एला एआई) : जुनसुकै बेला, जुनसुकै स्थानमा शक्तिशाली बनाइराख्न यसमाElla AI नामक सर्वव्यापी AI सहायक उपलब्ध छ।

स्टार पर्फमरः Unisoc T७२५० प्रोसेसर र ४न्द्य GB RAM तथा GB स्टोरेज द्वारा सञ्चालित यो फोनले स्मूथ अनुभवको ग्यारेन्टी दिन्छ। साथै, ४ वर्षसम्म ल्याग–फ्रि पर्फर्मेन्स पनि दिन्छ ।

लाइट्स, क्यामेरा, एक्सनः १३ःए को रियर क्यामेराले ’स्टार पावर’ कैद गर्छ । हरेक पललाई ब्लकबस्टर बनाउन तयार रहन्छ।

सुमधुर साउन्डट्र्याकः DTS अडियो ट्युनिङ सहितको स्टेरियो स्पिकर जसले ’फिल्मी’ सराउंड साउन्डको अनुभव दिन्छ।

स्मार्ट हिरो मुभः साइडमा रहेको फिंगरप्रिन्ट स्क्यानर र IR ब्लास्टरले टिभी/एसी नियन्त्रण गर्न सक्छ।

ब्लकबस्टर डिजाइनदेखि पावर–प्याक्ड पर्फर्मेन्ससम्म, क्उबचप न्य २ केवल एक फोन मात्र होइन, यो सुपरस्टारको नयाँ अवतार हो ।

प्रकाशित मिति : आश्विन ३१, २०८२ शुक्रबार  ३ : ४२ बजे