सूनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

बिहीबार सुन ७ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४३ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो । जसका कारण आज चाँदी ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार  ११ : ३० बजे