सर्वोच्च अदालतको पुनःनिर्माणको काम धमाधम (तस्बिरहरु)



काठमाडौं । जेनजी आन्दोलनपछि नष्ट भएको सर्वोच्च अदालतको भौतिक संरचना निर्माणको काम धमाधम भईरहेको छ ।

जेनजी आन्दोलनको क्रममा आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए ।

प्रकाशित मिति : माघ २२, २०८२ बिहीबार  २ : १९ बजे