सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बढेको छ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। थियो ।सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०८३ मंगलबार  १२ : १२ बजे