काठमाडौंमा बिहानै २ हजारजना नियन्त्रणमा



लकडाउन उल्लंघन गर्नेहरुलाई बुधबार बिहानै काठमाडौंमा प्रहरिले १९१ जना र नियन्त्रणमा लिएर होल्डमा राखेको छ ।

उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका उनीहरूलाई होल्ड गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार ६ देखि ८ बजेसम्मको समयमा १ हजार ५ सय ६३ र ४ सय ७५ महिलालाई नियन्त्रणमा लिइएको हो ।

बिहान ६ बजेसम्म ५१ मोटरसाइकल र चार पाङ्ग्रे ४ वटा सवारीलाई होल्डमा लिइएको छ ।

विगत २४ घण्टामा ४८९ वटा सवारीलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार  ४ : ५१ बजे