TOPSHOT – A health worker carries a body on a stretcher outside Gregorio Maranon hospital in Madrid on March 25, 2020. – Spain joined Italy today in seeing its death toll from the coronavirus epidemic surpass that of China, as more than a billion Indians joined a lockdown that has confined a third of humanity. (Photo by OSCAR DEL POZO / AFP) (Photo by OSCAR DEL POZO/AFP via Getty Images)
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ७ सय १५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४५ हजार २ सय २९ बढी पुगेको छ ।
एकैदिन २४ हजार ४ सय २८ बढी जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख १७ हजार १ सय ८७ बढी पुगेको छ । संक्रमितमध्ये १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ भने ८२ हजार ८ सय ६० जना संक्रमित उपचारपछि निको भएका छन् ।
प्रकाशित मिति :
बैशाख १०, २०७७ बुधबार २ :
४६ बजे