प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका पाँच बजे सर्वदलीय बैठक बोलाएका छन् ।
बैठक बालुवाटारमा बस्ने बताइएको छ ।
नयाँ नक्सा जारी गरिएपछि सरकारले संविधान संशोधनका लागि विधेयक संसदमा दर्ता गराएको बिषयमा छलफल हुने बुझिएको छ ।
जेष्ठ १३, २०७७ मंगलबार

प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार ७ : ५८ बजे