थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टी



नेपालमा थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ सय ५० जना संक्रमित थपिएको पुष्टी गरेको हो।

यससगै कुल संक्रमित ४ हजार ६ सय १४ पुगेका छन् ।

जसमध्ये ३२९ महिला र ४२८५ पुरुष छन् ।

प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार  ११ : ३६ बजे