मन्त्रिपरिषदद्वारा संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय



मन्त्रिपरिषद बैठकले  संसदको बजेट अधिवेशन बैठकले संसदको अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

एक मन्त्रीले दिएको जानकारीअनुसार राष्ट्रपति भण्डारीले आजै साँझ ५ बजेटबाट संसदको अधिवेशन अन्त्य गर्नेछिन् ।

मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : असार १८, २०७७ बिहिबार  ७ : २३ बजे