राम्रो काम गर्ने कुलमान नचाहिने बामदेब नभै नहुने ? : कांग्रेस नेता प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले जनताले कुलमानलाई पूनः नियुक्ति माग गर्नु स्वभाविक भएको बताएका छन ।

सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो धारणा राख्दै नेता पौडेलाले “हामी कुलमानको कामलाई सम्मान गर्छौ उदारणिय कार्य गर्ने जो कोहीलाई जनताले पूनः नियुक्ति माग गर्नु स्वभाविक छ” भनेका छन ।

बामदेब गौतम लाई राष्ट्रीय सभामा ल्याइएको प्रसङ्गा उल्लेख गर्दै नेताअ पौडेलाले जनाताअको पक्षमा काम गर्नेलाई पाखा लगाउने र जनताले नचाहेका ब्यक्तिलाई पद मा पुर्याउने काम मा लागेर बर्तमान सरकारले जनभाबनालाई लत्याएको उनले टिप्पणी गरेका छन ।

उनले भनेका छन “यति काम गर्दा पनि सरकार उनलाई प्रतिस्पर्धाको परिक्षा लिन आग्रह गर्दैछ।सरकार,वामदेव कुन नतिजा लिएर विराजमान भए ?उनले जस्तै विश्वास दिलाउन कुलमानले कस्तो परिक्षा दिनुपर्ने ?”

प्रकाशित मिति : आश्विन १, २०७७ बिहिबार  १० : १३ बजे