नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि नाराबाजि



चीनले नेपाली भूमि मिचेको भन्दै नेपालस्थित् चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘ब्याक अफ चाईना’को नारा लगाएका थिए ।

उनीहरुले चिनियाँ अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, पूरानो सन्धि लागु गर, सिमा नाका खुल्ला गर र भन्सारमा रोकिएका सामानहरु खुल्ला गरलगायतका चर्का नारा लगाएका थिए ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ९ : ३९ बजे