१८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बस्ने नेकपा सचिवालयको निर्णय



नेपाली कांग्रेसका नेता एबम नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीले नेपाल उद्योग वाणिज्य महासंघको निर्बाचनमा जित हात पार्ने लगभाग निश्चित जस्तै देखिएको छ ।नेपाल फ्रेट फर्वार्ड्स एसोसिएसनका अध्यक्ष समेत रहेका कार्किले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समूहबाट महासंघको बस्तुगतर्फको सदस्य पदका लागि उम्मेद्वारी दिएका छन ।

अघिल्लो निर्वाचनबाट पनि एसोसिएट सदस्यमा निर्वाचित भइसकेको हुनाले कार्किलाई यसपटकको निर्बाचनमा बिजयि हुन सहज देखिएको हो ।

प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार  १० : २० बजे