नेकपा स्थायी समिति बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने



नेकपा स्थायी कमिटी बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।

अर्को बैठक पुस १ गते बस्ने गरि सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार  १० : ०६ बजे