पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बैशाखमा चुनाव हुन नसक्ने बताएका छन् ।
सोमबार विहान सामाजिक संजालमार्फत आफ्नो धारणा राख्दै उनले ‘बैशाखमा चुनाव हुनेवाला छैन।देश अँध्यारो सुरूंगमा फसिस्क्यो। संवैधानिक कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न। दिगो उपचार राजनीतिक नै हो,’ भनेका छन् ।
डा भट्टराइले ट्विट्टरमा लेखेका छन ” बैशाखमा चुनाव हुनेवाला छैन।देश अॅध्यारो सुरूंगमा फसिस्क्यो।संवैधानिककानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।दिगो उपचार राजनीतिक नै हो:१ ।संगठितएकिकृतसशक्त जनप्रतिरोध;२ ।प्रतिनिधिसभाको बैठक( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग;हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)”








