दलाल र माफियालाई सरक्षण नमिल्दा नेकपामा बिभाजन- प्रदिप पाैडेल



नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पाैडेलले जनताका निम्ति बाम गठबन्धन नभई बामगठबन्धनका नेताका दलाल र माफियालाई सरक्षण नभए पछि छुट्टिएकाे बताए ।

नेपाली काङ्ग्रेस बाग्लुङ क्षेत्र न १ काे कार्यक्रममा सम्बाेधन गर्नु हुँदै नेता पाैडेलले देश र जनताकाे निम्ति नयाँ र बिकासका एउटा पनि कार्यक्रम नल्याएकाे बताए।चरम भष्ट्रचारमा लिप्त सरकार र सरकार सम्बन्धित नेताहरु भष्ट्रचारिकाे मात्रै हितमा काम गरि काेभिडकाे महामारिकाे दुखद अबस्थामा समेत अाैषधि र स्वास्थ उपकरण सर्वसुलभ उपलब्ध गराउनुकाे साटाे कमिसन खाई चर्काे मुल्यमा जनतालाई बेचि काेभिडकाे नाममा व्यापार गरेकाे अाराेप लगाए ।

 

प्रकाशित मिति : माघ १५, २०७७ बिहिबार  ४ : १८ बजे