नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा भागरथी भट्ट को हत्या सम्बन्धी स्थलगत अध्ययन गरि प्रतिबेदन पेश गर्ने नेपाली कांग्रेस केन्द्रीय समिती द्वारा केन्द्रीय प्रतिनिधिको रुपमा बैतडी खटाइएका केन्द्रीय प्रतिनिधि रमेश लेखक द्वारा दोगडाकेदार गाउपालिका- ४ चडेपानी स्थित मृतक भागरथी भट्टको घरमा पुगि परिवार सङ्ग छलफल र भेटघाट गरेका छन ।
परिवारका सदस्री, छिमेकीहरु सङ्ग घटनाका बारेमा छलफल र जानकारी लिनुका साथै घटनास्थल अवलोकन पनि गरेका छन ।तेस्तै नेपाली कांग्रेसको तर्फबाट राहत स्वरुप २ लाख नगद मृतक भागरथीकी आमा द्रौपती भट्टलाई हस्तान्तरण गरिएको थियो ।
सुदुरपस्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदी सङ्ग अनुसन्धान वारि जानकारी लिएको र कुनै लापरबाही नगरी सत्यतथ्य छानबिन हुनुपर्ने ।








