सरकारका तीनवर्षे कार्यकालका उपलब्धि आज प्रधानमन्त्रीले सार्वजनिक गर्ने



प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन वर्षमा सरकारले गरेका गरेका कामका उपलब्धि सार्वजनिक गर्ने भएका छन । । सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा नै प्रधानमन्त्री ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लागेका हुन ।

आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिनेबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए  ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ।

 

प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार  ५ : ०६ बजे