कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले ओलि सरकारको प्रतिगामी कदमलाई बदर गर्दै सर्बोच्च अदालतबाट आएको फैसला स्वागतयोग्य भएको बताएका छन् ।
सर्बोच्चको फैसलाप्रती प्रतिक्रीया दिदै नेता पौडेलले सर्बोच्चको फैसला संबिधानबादको पक्षमा रहेको टिप्पणी गरेका छन ।
उनले स्वतन्त्र न्यायलयले आफ्नो निष्पक्षता प्रमाणित गरेको भन्दै अधिनायकवाद लाद्नन खोज्ने जो कोही पनि लोकतन्त्र र विधिको शासन अगाडि घुँडा टेक्छ भनेका छन ।
नेता पौडेलले नेपालम लोकतन्र परिपक्व र समुन्नत हुदै गएको पनि उल्लेख गरेका छन ।








