सरकार र विप्लव नेकपाबीचको वार्ता सकारात्मक



सरकार र विप्लव नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका एक सदस्यले बताए ।

फेरी बार्ता गर्नेगरी आजको बार्ता सकिएको ब ताइएको छ ।

वार्ता स्थान गोप्य राखिएको छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  ५ : ३५ बजे