कांग्रेसले बोलायो संसदीय दलको बैठक



कांग्रेसले आगामी शुक्रबारलाई संसदीय दलको बैठक बोलाएको छ ।

फागुन २३ गतेदेखि शुरू हुने संसद अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न फागुन २१ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको मुख्य सचेतक बालकृष्ण खाँडले बताए । ।

फागुन २३ गतेका लागि संसदको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  ५ : ४३ बजे