प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ।
सरकारले जवरजस्ती अध्यादेश पेश गरेपसिछ कांग्रेस सांसदहरुले बैठकमै नारावाजी गरेका थिए ।
सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै कांग्रेस सांसदहरुले बैठकमा नारावाजी गरेकाअ थिए ।
लगातार नाराबाजिपछी सभामुख अग्नि सापकोटाले सूचना टाँसेर बैठक स्थगित गरेका हुन्।








