माधव नेपाल सहित पूर्व एमाले समुह एमालेमै फर्किने



नेकपा प्रचण्ड माधव समूहमा रहेका पूर्व एमालेका नेताअहरु अब एमालेमै फर्किने भएका छन ।

सोमबार बसेको स्थायी कमिटी बैठकपछी अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय भएको बताइएको छ । ।

सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको उनले बताए ।

 

प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार  १ : ४२ बजे