एमाले ओलीपक्ष र नेपाल पक्षबिच धुम्बाराहीमा वार्ता हुँदै



नेकपा एमालेको ओलि समुह र माधब नेपाल समुहबिच बार्ता हुने भएको छ । आज बिहान ११ बजे नेकपा एमालेको पार्टी कार्यलय  धुम्बाराहीमा दुबै पक्षा बिच बार्ता हुन लागेको हो ।प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएपछी बार्ता हुन लागेको एक नेताले जानकारी दिएका छन । ।

बार्तामा दुबै पक्षका उच्च तहका नेता सहभागी हुने बताइएको छ ।केहि दिन अघी प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलिले माधब नेपाल समुहका नेताहरुको जिम्मेवारी खोसेर पूर्वमाओबादी नेताहरुलाई एमालेको महत्वपुर्ण जिम्मेवारी दिएपछी नेकपा एमाले फेरी फुटको नजिक पुगेको बताइरहदा दुइ समुहबिच बार्ता हुन लागेको हो ।

प्रकाशित मिति : चैत्र २, २०७७ सोमबार  ४ : ३४ बजे