प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक



प्रधानमन्त्री केपी ओलिले भोलि (बिहीबार) विहान ११ बजे संसदीय दलको बैठक बोलाएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाईएको नेकपा श्रोतले जानकारी दिएको छ ।

भोलिको संसदीय दलको बैठकमा नेता नेपाल पक्षका सांसद भने नजाने भएका छन् ।

प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार  ११ : ५४ बजे