कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै



कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धभमा छलफल हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार  ३ : २२ बजे