संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय



सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

वर्षे अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  ५ : २३ बजे