प्रधानमन्त्री केपी शर्मा ओलिले एमालेको आकस्मिक बैठक बोलाएका छन ।
उनले आइतबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन ।
ओलिले किन आकस्मिक रुपमा बैठक बोलाए भन्ने बारेमा केहि खुलेको छैन ।
आफु बिरुद्द अबिस्वासको प्रस्ताब आएमा फ्लोरक्रस गर्न सक्ने सम्भाबित सांसदहरुलाई पदबाट हटाउने ओलिको रणनिती छ ।
आजको बैठकमा पनि सोही बिषयमा छलफल हुन सक्ने एमाले श्रोतले जानकारी दिएको छ ।








