उर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री रायमाझीले हाइ वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारारात रहेका छन ।
रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ।
बैशाख १४, २०७८ मंगलबार
उर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री रायमाझीले हाइ वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारारात रहेका छन ।
रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार ६ : ३० बजे