न्युसञ्चार बैशाख १४, २०७८ मंगलबार माओवादी स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक अहिले दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकको एजेण्डाबारेमा खुलेको छैन । प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार ९ : ०२ बजे
माओवादी स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक अहिले दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकको एजेण्डाबारेमा खुलेको छैन । प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार ९ : ०२ बजे