कांग्रेस पदाधिकारी बैठक आज बस्दै



कांग्रेस पदाधिकारी बैठक सोमबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा वर्तमान पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु सहभागी हुनेछन् ।

 

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  ४ : ०५ बजे