आफ्ना मागको सुनुवाइ नगरे राजिनामा दिने बताउदै आएको नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ।
उक्त समुहको बैठकले र आजको प्रतिनिधिसभा बैठकमा नजाने र तत्काल राजिनामा पनि नदिने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
बैशाख २७, २०७८ सोमबार

प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार ५ : ३७ बजे