प्रधानमन्त्री ओलीलाइ प्रतिनिधिसभाबाट विश्वासको मत माग्ने आजको बैठकमा नेकपा एमालेको माधब नेपाल समुहका २८ जना सांसद अनुपस्थित भएका छन ।
२० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक गरी जम्मा २८ सांसद अनुपस्थित भएका हुन ।
एमालेको संसदीय दलले अनिबार्य उपस्थितिका लागी ह्वीप लगाउदा लगाउदै पनि उनिहरु अनुपस्थित भएका हुन ।
यसअघि एमालेको माधब नेपाल समुहले सामुहिक राजिनामा दिने भनेपनी अन्तिम समयमा आएर सांसदमा नजाने निर्णय गरेको थियो ।
ह्वीप उलङ्घन गर्दै आजको बैठकमा अनुपस्थित हुने सांसदहरू:
१ योगेश भट्टराई
२ झलनाथ खनाल
३ माधवकुमार नेपाल
४ भवानी खापुङ
५ जयकुमार राई
६ यज्ञराज सुनुवार
७ गणेश पहाडी
८ विरोध खतिवडा
९ कृष्णलाल महर्जन
१० पवित्रा निरौला खरेल
११ जीवनराम श्रेष्ठ
१२ नारायण खतिवडा
१३ घनश्याम भुसाल
१४ गोकर्ण विष्ट
१५ सोमप्रसाद पाण्डे
१६ मेटमणी चौधरी
१७ झपट रावल
१८ भीमवहादुर रावल
१९ दिपकप्रकाश भट्ट
२० सुरेन्द्र पाण्डे
२१ रामकुमारी झाँक्री
२२ सरला यादव
२३ पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५ निरादेवी जैरु
२६ कलिला खान
२७ लक्ष्मीकुमारी चौधरी
२८ मुकुन्द न्यौपाने








