कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले इस्लाम समुदायको महान चाड ईदुल फित्रको अबसरमा शुभकामना ब्यक्त गरेका छन ।
सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिदै कोइरालाले शुभकामना ब्यक्त गरेका हुन ।
शुभकामना सन्देशमा कोइरालाले “इस्लाम समुदायका सम्पूर्ण दाजुभाई ,दिदीबहिनीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।” भनेका छन ।
महामन्त्री कोइरालाले कोरोनाबाट बच्न सुरक्षित रहन पनि सबैलाई आग्रह गरेका छन ।








