जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलका नेतामा राजेन्द्र महतो चयन भएका छन ।
बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरिएको हो ।
महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको हो ।
संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादब र बाबुराम भट्टराई पक्षको सहभागिता थिएन ।








