राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार उक्त अध्यादेश जारी गरिएको राष्ट्रपती कार्यलयले जनाएको छ ।

जेष्ठ ९, २०७८ आइतबार

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आइतबार ११ : १२ बजे