सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन,संसद विघटन बिरुद्दका रिटमा सुनुवाइ हुँदै



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधान न्यायाधीश  जबराले न्यायाधीशहरु दीपककुमार कार्की, डा . आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सम्मिलित संवैधानिक इजलास गठन गरेका हुन ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीश सहित ५ जना सिनियर न्यायाधीश हुन्छन् ।।

प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार  ५ : १३ बजे