कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले ढुङ्गा,गिट्टी,बालुवा निकासीको निर्णय गरेर सरकारले अर्को घोटलाको तयारी गरेको बताएका छन ।सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यस्तो बताएका हुन ।
पौडेलले घाटा पूर्तिको नाममा चुरे पहाडका ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर सरकारले कार्यकर्ता पोस्ने अखडा बनाउन खोजको आरोप लगाएका छन ।सयौं अनियमिततामा संलग्न सरकार ओलि सरकारले अब प्राकृतिक स्रोतमाथिको दोहन गरेर राष्ट्रघाती काम थालेको उनको आरोप छ ।
“घाटा पूर्तिको नाममा चुरे पहाडका ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर सरकारले कार्यकर्ता पोस्ने अखडा बनाउन खोजको छ, पौडेलले भनेका छन्, “सयौं अनियमिततामा संलग्न सरकार अर्को तयारी गर्दैछ।प्राकृतिक स्रोतमाथिको दोहन राष्ट्रघाती कदम हो।यो किमार्थ स्वीकार्य हुँदैन।वातावरण स्थिरिकरणमा आँच आउने काम रोकियोस।”
घाटा पूर्तिको नाममा चुरे पहाडका ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर सरकारले कार्यकर्ता पोस्ने अखडा बनाउन खोजको छ।सयौं अनियमिततामा संलग्न सरकार अर्को तयारी गर्दैछ।प्राकृतिक स्रोतमाथि को दोहन राष्ट्रघाती कदम हो।यो किमार्थ स्वीकार्य हुँदैन।वातावरण स्थिरिकरणमा आँच आउने काम रोकियोस।
— Pradip Paudel (@paudelpradipNC) June 2, 2021










