उपेन्द्र यादव समुहले बोलायो जसपा कार्यकारिणी समितिको बैठक



जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितकिो बैठक बोलाएको छ ।

वर्तमान राजनीतिको समिक्षा र महत्वपूर्ण निर्णयहरु गर्नका लागि शुक्रबार ११ः३० बजे बैठक डाकिएको विज्ञप्तीमा जनाइएको छ ।

बैठक केन्द्रिय कार्यालय बालकुमारी बस्ने विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : असार १, २०७८ मंगलबार  १२ : २३ बजे