नेपाली कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् ।उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।
जारी महाधिवेशन प्रक्रियामा उनी जिल्ला सभापति निर्वाचित हुने पहिलो कांग्रेस नेता हुन् ।
कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा निर्वाचित थकाली पूर्व बाणिज्य तथा आपुर्ती मन्त्री समेत हुन ।
न्यू सञ्चारसग कुरा गर्दै नबनिर्बाचित सभापती थकालिले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मुस्ताङ जिल्ला अधिबेशन सर्बसम्मत रुपमा सम्पन्न भएको जानकारी दिए ।कांग्रेसको मुस्ताङ जिल्ला अधिबेशन सर्बसम्मत सम्पन्न भएसगै आगामी निर्बाचनमा कांग्रेसलाई निर्बाचन जिताउन सजिलो भएको उनले बताए ।








