कांग्रेस कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल



नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल सर्वसम्मत निर्बाचित भएका छन्। यस्तै उपसभापतिमा सुदन बस्नेत र राजिता महर्जन गौतम चयन भएका छन्।

सचिवमा भने इच्छाकुमार महर्जन र किरण केसी चयन भए। सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन चयन भएका छन्।

कीर्तिपुर नगर सभापतिमा सर्वसम्मत निर्बाचित भएका डंगोल पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन्। उनि ललितकला क्याम्पसका क्याम्पसका पूर्व स्वबियु सभापती समेत हुन ।

 

प्रकाशित मिति : आश्विन २१, २०७८ बिहिबार  ११ : १३ बजे