माअोवादी अध्यक्षा प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताएका छन् ।
बिहीबार एक टेलिभिजनको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले मन्त्रीहरूको नाम टुंग्याइसकेको भन्दै आजै मन्त्रिपरिषद् विस्तारको प्रयास भएको जानकारी दिए ।
यस अघी माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने ४ जना नयाँ मन्त्रीको नाम टुंगो लगाएको थियो ।
माओवादी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो ।








