वैशाख ११ र १२ गते स्थानीय चुनावको उमेदवारी दर्ता



निर्वाचन आयोगल े स्थानीय तह निर्वाचनका लागि कार्यतालिका सार्बजनिक गरेको छ।

कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उमेदवारी मनोनयन हुने भएको छ ।

वैशाख १२ गते नै मनोनय दर्ताको सूची प्रकाशन गर्ने आयोगले उल्लेख गरेको छ ।

उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नामामावली सार्वजनिक हुने तय गरिएको छ ।

आयोगले उमेदवारको नामावली १५ गते प्रकाशन गर्ने र १६ गते अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

प्रकाशित मिति : चैत्र ४, २०७८ शुक्रबार  ४ : २९ बजे