डा. शंकर शर्मा भारतको राजदूतमा नियुक्त



डा . शंकर शर्मालाई भारतका लागि नेपालको राजदूत नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले आइतबार संविधानको धारा २८२ अनुसार शर्मालाई राजदूतमा नियुक्त गरेराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ६, २०७८ आइतबार  ७ : ४२ बजे