मतदान केन्द्रमा भिडभाड बढ्यो



स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ ।

देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता  छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ८ : ५२ बजे