न्युसञ्चार श्रावण १, २०७९ आइतबार सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् । प्रकाशित मिति : श्रावण १, २०७९ आइतबार ९ : ५९ बजे
सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् । प्रकाशित मिति : श्रावण १, २०७९ आइतबार ९ : ५९ बजे