काठमाडौ, १ असोज । मध्यको पशुपति भनेर चिनिने रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँ बाहुनचुरामा रहेको स्थानापति बुढा महादेवको दर्शन र महादेव मन्दिर घुम्न जाने मानिसहरूको संख्या बढ्दै गएको छ । काठमाडौंका पशुपति र पूर्वका पशुपति भनेर चिनिने हलेसी महादेवको बिचमा पर्ने भएकोले बुढा महादेवलाई मध्यका पशुपति भनेर पुकार्ने गरिएको स्थानीय प्रकाश पुरी बताउँछन् ।डाँडाको टुप्पामा रहेको…