मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज तिलकोत्सव सम्पन्न, भोलि मटकोर

रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमबार तिलकोत्सव सम्पन्न भएको छ । तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थले भार (कोसेली) लिएर राम मन्दिरमा गई त्यहाँका महन्थसँग सम्बन्धी मिलान गरी जन्ती लिएर आउने परम्परा रहेको छ । सोमबार जानकी मन्दिरका छोटा महन्थ रोशन दास भारसहित राम मन्दिर पुगेका थिए । कार्यक्रममा सीताका बुवाको राजा जनकको रूपमा छोटा महन्थ रोशन दार…