मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालाचर्तुदशी : देवघाटधाममा शतबीज छर्न भक्तजनको भीड

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ । मङ्सिर कृष्ण चतुर्दशीको दिन देवघाटमा शतबीज छर्न आज बिहानैदेखि देवघाटमा भक्तजनको भीड लागेको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देशका विभिन्न जिल्लाबाट भक्तजनको आगमन भएको जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँका अतिरिक्त चितवन, नवलपुर, नवलपरासी, हेटौँडालगायतका जिल्लाबाट भक्तजन देवघाट…